JCI गोलबजारको ९ औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह भव्यतापूर्वक सम्पन्न

  • माघ १७, २०८२ | २६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । JCI गोलबजारले ९ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरको छ ।

कार्यक्रमा विभिन्न किसिमका गित संगित र नृत प्रस्तुत गरी भव्यताका साथ उत्सव मनाएको छ । 

सन् २०२५ का अध्यक्ष श्री रामनायाण सहाले आफ्ना पदिय जिम्मेवारी सन् २०२६ का नव निर्वाचित अध्यक्ष राहुल साहलाई हस्तान्तरण गरेको छ । 

कार्यक्रममा पूर्व अध्यक्ष तथा जेसिआईको विभिन्न कार्यहरुमा योग्दान पुर्याएका पदाधिकारीहरुलाई पुरस्कारबाट सामन गरेको छ ।

" Development Leaders for a changing World" नाराका साथ आगडी बढिरहेको JCI का पूर्व अध्यक्ष साहले बताए ।

623812687_1266987055243882_4461537894993200352_n

 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब