सिरहा, १ जेष्ठ। सिरहा नपा २ मा नेपाली काग्रेसका ३३ वर्षिय राकेश कुमार यादवको प्यानल विजयी भएका छन्। नेकपा एमालेका ४३ वर्षिय दिपक कुमार यादवलाई ४ सय ९१ मतान्तरले पछि पार्दै राकेश प्यालन सहित निर्वाचित भएका ... पुरै पढ्नुहोस्
धनकुटा, जेठ १ । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो । ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ को वडाध्यक्षमा जसपाका नविन यादव विजयी भएका छन् । उनले निवर्तमान वडाध्यक्ष एवं नेकपा एमालेका राम औतार यादव (अवतारी)लाई पराजित गरेका हुन् । निर्वाचित वडाध्यक्ष यादवले ... पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेक ... पुरै पढ्नुहोस्
काठमाण्डाै । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो। एमाले उम्मेदवार सञ्जयकुमार थकाली ... पुरै पढ्नुहोस्
काठमाण्डाै । पालिका चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । एमाले :मन ... पुरै पढ्नुहोस्
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए ... पुरै पढ्नुहोस्
सिरहा, ३० वैशाख। सिरहा जिल्लाको १७ वटै स्थानीयतहहरुमा सामान्य विवादबाहेक शान्तिपूर्ण निर्वाचन सम्पन्नभएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ। सिरहाभरी शान्तिपूर्ण वातावरणमा स्थानीयतहनिर्वाचन २०७९ सम्पन्नभ ... पुरै पढ्नुहोस्
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गो ली लागेर एक युवाको मृत्यु भएको छ । प्रहरीले चलाएको गो लीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका ... पुरै पढ्नुहोस्
काठमाडौं । मधेस प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा भएका झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २१ राउन्ड फायर र १२ सेल अश्रु ग्याँस प्रहार गरेको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता तुलबहादुर कार्कीका अनुस ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved