सिरहा । सिरहा नगरपालिका जसपा नगर समिति अध्यक्ष र सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले आफू माथि राजनीतिक शाख समाप्त पार्न भ्रमपूर्ण प्रहर भएको सीमा संदेश दैनिकलाई बताएको छ । जसपाकै मधेश प्रदेश ... पुरै पढ्नुहोस्
बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेट तिर भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन के ... पुरै पढ्नुहोस्
काठमाडौं । सप्तरीको बलान बिहुल गाउँपालिकाकी उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उपप्रमुख रुवी ... पुरै पढ्नुहोस्
सप्तरी । जिल्लाको बोदेबर्साइन नगरपालिका १० अमरैंया टोलमा आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार शुक्रबार करिब ३ बजेतिर आगलागी भएको थियो । उनका अनुसार आगलागीमा ... पुरै पढ्नुहोस्
काठमाण्डाै । पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएक ... पुरै पढ्नुहोस्
काठमाण्डाै । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुप ... पुरै पढ्नुहोस्
जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ ग ... पुरै पढ्नुहोस्
काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । नयाँ मूल्य सूच ... पुरै पढ्नुहोस्
काठमाण्डाै । जनकपुर– जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो । आज ... पुरै पढ्नुहोस्
जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाले मधेश प्रदेश सभा अगाडि विरोध प्रदर्शन गरेको छ । दलित भूमिहीन सुकुम्वासीहरुलाई तत्काल लालपुर्जा दिनु पर्ने,चुरे वन जंगलको संरक्षण गर्नु पर्ने लगायतको माग अघि सा ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved