काठमाडौंका विभिन्न स्कुल तथा कलेजमा बम रहेको भनेर प्रहरीलाई झुक्याउने युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महोत्तरी घर भई कीर्तिपुर बस्ने ३८ वर्षिय जयरुद्र झालाई पक्राउ गरेको हो । ... पुरै पढ्नुहोस्
लिपुलेक पासमार्फत द्विपक्षीय परम्परागत व्यापार गर्ने दुई छिमेकी भारत र चीनको सहमतिप्रति नेपालले प्रस्ट आपत्ति जनाएको छ । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको तियान्जिन पुगेका प्रध ... पुरै पढ्नुहोस्
सिरहा, १३ भदौ। मिर्चैया उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन तथा वर्षिक साधारणसभाको मिति तय भएसँगै नयाँ नेतृत्वका लागि उद्योगी–व्यापारीहरूबीच व्यापक चर्चा सुरु भएको छ। संघको वार्षिक साधारण सभा तथा दोस्रो अ ... पुरै पढ्नुहोस्
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले सन् २०२५ डिसेम्बर ३१ भि ... पुरै पढ्नुहोस्
प्रहरी उपरीक्षक राजकुमार सिलवालमाथि रकम असुली गर्ने गरेको आरोपमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति गठन गरेको छ । उनी राजमार्ग सुरक्षा तथा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख छन् ... पुरै पढ्नुहोस्
सिरहा, ०८ भदौ । सिरहाको सिरहा नगरपालिका लगातार दोस्रो पटक सिरहा जिल्लामा उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा सिरहा जिल्लाकै उत्कृष्ट प्रथममा छनोट भएको छ ... पुरै पढ्नुहोस्
काठमाडौं। हालै भारत र चीनबीच भएको एउटा व्यापारिक सहमतिले नेपाली राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म व्यापक आक्रोश उत्पन्न गरेको छ । हिमालपारि पर्ने लिपुलेक मार्ग हुँदै दुई देशले व्यापारिक आवागमन गर्ने सम्झौता गरे ... पुरै पढ्नुहोस्
काठमाडौं । सर्वोच्च अदालतले तराईमा भएको गैरन्यायिक हत्याको अनुसन्धान गर्न पाँच वर्षअघि जारी गरेको आदेश कार्यान्वयन गर्ने बाटो खुलेको छ । एक दशक लामो शसस्त्र द्वन्द्वपछि शान्ति प्रक्रिया शुरु भएलगत्तै तराई मधेश ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास अपरिहार्य रहेको बताएका छन्। शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना र भारतीय म ... पुरै पढ्नुहोस्
जनता समाजवादी पार्टी नेपाल (जसपा)को तीन सांसदसहित एक दर्जन नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौर हत्याकाण्डको छनबिन गर्न सर्वोच्च अदालतले दिएको परामादेशको विरोध गर्दै मंगलबार जसपाले निकालेको मसाल ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved