नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सुरक्षा गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका १३ लाख रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ। सीमा क्षेत्र ... पुरै पढ्नुहोस्
आफ्नो पुरानो प्रेम प्रसँगले यस्ता क्रुर मृत्यु दिन्छ भन्ने महोत्तरीको भंगहा नगरपालिका–६ का २४ वर्षीय विवेक सरदारले कहिले पनि सोचेका थिएन, कसैले यस्तो कल्पना पनि गर्दैनन् । तर गत २६ भदौमा महोत्तरी बलवा नगर ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका एक वडा अध्यक्ष किसानलाई बोरिङ जडान गरिदिन्छु भन्दै अवैध रूपमा रकम असुल गरेर बेपत्ता भएका छन् । मिर्चैया नगरपालिका–११ सीतापुरका वडा अध्यक्ष चन्द्रदिप कुमार यादव दर्ज ... पुरै पढ्नुहोस्
सिरहाको लहान नगरपालिकाले नयाँ बजारमा रहेका घर–टहरामा डोजर चलाएको छ। पटक–पटक सूचना जारी गर्दा पनि घर–टहरा खाली नगरेपछि डोजर चलाउन बाध्य भएको नगरपालिकाले जनाएको छ। नयाँ बजारका व्यापारीहरूले भने ... पुरै पढ्नुहोस्
सिरहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित दसैँ महाजन टोलका बासिन्दा घण्टौँसम्म विद्युत् अनियमित हुँदा खानेपानीको समस्यामा परेका छन्। स्थानीय बासिन्दाले आइतबार बिहान सबेरैदेखि विद्युत् सेवा अ ... पुरै पढ्नुहोस्
धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा सिराहामा आइतबार एकै दिन तीनजनाको मृत्यु भएको छ। नवराजपुर–४ सुन्दरपुर गाउँका २८ वर्षीय पशुपति शर्मा तथा लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाहीका ५ ... पुरै पढ्नुहोस्
राजविराज नगरपालिकाका ग्रामीण बस्तीमा सडक ढलान तथा कालोपत्रे भएपछि आवतजावत सहज हुने अपेक्षा गरिएको थियो। तर, सडक निर्माणसँगै बढेको अतिक्रमण तथा सडकलाई नै गाईवस्तु बाँध्ने र घरेलु प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति ... पुरै पढ्नुहोस्
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै सिरहाको गोलबजारमा शुक्रबार युवाहरूले प्रदर्शन गरेका छन्। इलाका प्रहरी कार्यालय गो ... पुरै पढ्नुहोस्
मोबाइलमा साथीसँग कुरा गरेको निहुँमा घरको झ्याल, ढोका थुनेर भात पकाउने चुलोमा तताएको फलामे रडले आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमान् ज्यान मार्ने उद्योगअन्तर्गत कसुर मुद्दामा पुर्पक्षका लागि कारागार चल ... पुरै पढ्नुहोस्
सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। राति करिब १ बजेको समयमा स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भई अचानक ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved