जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । जनकपुरधाममा शनिबार उद्योग वाणिज्य संघको साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेक ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि ठूलो मात्रामा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ कुल बजेट रहेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सा ... पुरै पढ्नुहोस्
चालू आर्थिक वर्ष २०८०/८१ सकिन एक हप्ता बाँकी रहँदा सरकारी खाता तीन खर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको छ । सरकारको आम्दानी कम र खर्च धेरै हुँदा सरकारी खाता ३ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको ... पुरै पढ्नुहोस्
नेपालीले भारत र भुटानमा क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थ ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारले सार्वजनिक गरेको बजेटलाई संशोधन गर्ने भएको छ । मुख्यमन्त्री सतीश कुमार सिंहले बिहीबार बोलाएको सर्वदलीय बैठकमा बजेटमा त्रुटि भएकोले सुधार गर्न सहमति खोजेका छन् । जनमत पार्टीले बजेट समान रुपमा ... पुरै पढ्नुहोस्
संघीय सरकारले स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको करिब साढे २४ अर्ब रूपैयाँ कटौती गरेपछि स्थानीय सरकार प्रमुखहरू आन्दोलित भएका छन्। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि स्रोतको दबाब भएको भन्दै ... पुरै पढ्नुहोस्
भन्सार तिरेको मालसामान प्रहरीले नियन्त्रणमा लिएको भन्दै जनकपुरधामका व्यापारीहरु मध्य रात सम्म भन्सार कर्यालय घेरेका छन् । स्थानीय कपडा व्यवसायी अनिकेत अग्रवालले भारतबाट राजस्व काटिएको सामान ल्याएको तर सशस्त्र ... पुरै पढ्नुहोस्
सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्न ... पुरै पढ्नुहोस्
सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले माफिया र विचौलियाको प्रभावमा व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा बेचेको भन्दै आपत्ति जनाएको छ। गोलबजार ... पुरै पढ्नुहोस्
आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधेस प्रदेशबाट एउटा पनि प्रस्ताव परेको छैन । आयोगका अनुसार आगामी आवका लाग ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved