चीनको उत्तर-पूर्वी जिलिन प्रान्तको राजधानी चाङ्चुन नजिकैको एउटा सानो गाउँबाट सातवटा कुकुरहरू हराएका थिए । तिनीहरूले १७ किलोमिटरभन्दा बढी यात्रा गरेर घर फर्किएको घटना विश्वभर भाइरल बनेको छ। घटना यस्तो थिय ... पुरै पढ्नुहोस्
वैज्ञानिकहरूले अन्तरिक्षमा पानीले भरिएको अत्यन्तै विशाल बादल पत्ता लगाएका छन् । उक्त ग्यासयुक्त वस्तु अर्थात् कस्मिक क्लाउड पृथ्वीबाट करिब १२ अर्ब प्रकाश–वर्ष टाढा रहेको बताइएको छ । रोचक त के भने सो ग्या ... पुरै पढ्नुहोस्
नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् । आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूक ... पुरै पढ्नुहोस्
सिंगापुरको अदालतले ९७ वर्षका एक वृद्ध पुरुषलाई आफ्नो प्रेमिकासँग बिहे गर्न अनुमति दिएको छ। दशकौँदेखि संगै रहेकी महिलासँग बिहे गर्ने आकांक्षामा आफ्नै छोरा बाधक बनेका थिए । अनि ती वृद्ध अदालतको ढोका ढक्ढक्याउन पु ... पुरै पढ्नुहोस्
सन् २०३२ मा एउटा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने सम्भावना करिब ४ प्रतिशत रहेको छ। यति मात्र होइन, ‘२०२४ वाईआर ४’ नाम दिइएको उक्त क्षुद्रग्रह चन्द्रमामा ठोक्किएर त्यसबाट निस्कने सान ... पुरै पढ्नुहोस्
एक दशकभन्दा बढी समयदेखि मंगल ग्रहको परिक्रमा गरिरहेको नासाको महत्त्वपूर्ण अन्तरिक्ष यान माभेन सँग नासाको सम्पर्क टुटेको छ। सप्ताहन्तमा यानले अचानक ग्राउन्ड स्टेशनहरूसँग सम्पर्क गर्न बन्द गरेको हो। ... पुरै पढ्नुहोस्
क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरु भिराएको त हामीले देखेकै छौं । तर, के क्रिसमस ट्री जस्तै एक सुइपाते रुख अर्थात् स्प्रूसका तिखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? हा ... पुरै पढ्नुहोस्
युद्धजस्ता संकटको बेलामा बजारमा अत्यावश्यकीय वस्तुहरुको माग तथा मूल्य बढ्ने कुरा हामीलाई थाहै छ । तर युद्धको बेलामा खानेकुरा तथा अन्य उपभोग्य वस्तुहरुको मात्र होइन कण्डमको बिक्री पनि ह्वात्तै बढ्ने गरेको तथ्यां ... पुरै पढ्नुहोस्
इटालीको एक सहरमा कुकुरको दिसामा कर लगाइँदैछ । उक्त कर त्यहाँ आउने पर्यटक कुकुरमािथ पनि लाग्नेछ । अर्थात् अन्य देश वा सहरबाट त्यहाँ पुग्ने पर्यटकले आफूसँग घरपालुवा कुकुर वा छाउराहरु लगेमा त्यसबापत समेत कर तिर्न ... पुरै पढ्नुहोस्
कुनैपनि सैनिक के–के कारणले जागिरबाट निकालिन्छ होला ? व्यवसायिक तथा नैतिक आचरण पालना नगर्नु बर्खास्तगीमा पर्ने प्रमुख कारण हो । तर बेलायतमा भने दाँत फोहोर भएको भन्दै १ सय ७३ जना नव प्रवेशी सैनिकलाई जागिरबा ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved