उत्तरपश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो । २२० जना घाइते भए ... पुरै पढ्नुहोस्
भारतको लोक सभामा बुधबार दुई जना व्यक्ति अनधिकृत रूपमा प्रवेश गरेका छन्। बुधबार दिउँसो चलिरहेको लोक सभामा दुई जना अनधिकृत रूपमा प्रवेश गरेको भारतीय 'द हिन्दु' ले जनाएको छ। ती व्यक्तिहरूले भित्र प्रवेश गरी ... पुरै पढ्नुहोस्
गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएक ... पुरै पढ्नुहोस्
काठमाडौं । बेलायती अखबार फाइनान्सियल टाइम्सले अमेरिकी भूमिमा खालिस्तान समर्थक एकजना शिख पृथकतावादी नेतालाई मार्ने भारतको योजना असफल भएको दाबी गरेको छ । अमेरिकी अधिकारीले शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्न ... पुरै पढ्नुहोस्
इजरायल, हमास र अमेरिका गाजामा जारी संघर्ष पाँच दिन रोक्ने सहमति नजिक पुगेकका छन्। जसको बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्नेछ। गाजामा इजरायलका दर्जनौँ महिला ... पुरै पढ्नुहोस्
हरारे । हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ । हैजाका कारण अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू छन् हरारेको प्रशासनले सहरभर है ... पुरै पढ्नुहोस्
हमास लडाकु लुकेको भन्दै इजरायली सेनाले गाजाको महत्त्वपूर्ण अस्पताल अल शिफामा घेरा हालेको छ। इजरायली सेनाले हमास समूहले इजरायलमा आक्रमण गर्न तथा बन्धक लुकाउन अस्पताल दुरुपयोग गरेको गोप्य जानकारी प्राप् ... पुरै पढ्नुहोस्
भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् । मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीलाई उद्ध ... पुरै पढ्नुहोस्
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । यस्तै यो घटनामा अन्य २५ जना घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार विशाखापट्टनम–पालासा पेसेन्जर ट्रेन र विशाखापट्टनम राय ... पुरै पढ्नुहोस्
गाजापट्टी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी इस्लामिक लडाकु समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाए ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved