बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् । बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासि ... पुरै पढ्नुहोस्
सिरहा । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआई ... पुरै पढ्नुहोस्
एजेन्सी । कोरोनाको ओमिक्रोन स्वरूपको संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले रातमा निषेधाज्ञा लगाउने भएको छ । उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रि कर्फ्यु लगाइने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी ... पुरै पढ्नुहोस्
सिरहा । रणजीत सिंह हत्याकाण्डमा डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै उनलाई ३१ लाख भारु जरिवाना पनि तोकिएको छ । सिरसाको डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई डेरा प्रेमी रणजीत ... पुरै पढ्नुहोस्
काबुल, असोज २९ गते । अफगानिस्तानको दक्षिणी क्षेत्रमा रहेको कान्दाहार सहरको एक शिया मस्जिदमा भएको विष्फोटमा परी कम्तिमा ३३ जनाको मृत्यु भएको छ । विष्फोटमा ७३ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । घा ... पुरै पढ्नुहोस्
काठमाडौं । कपिलवस्तुस्थित नेपाल र भारतबीचको सीमानाका २४ घण्टा बन्द हुने भएको छ । बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक बसि २४ घण्टा सीमा बन्द गर्ने नि ... पुरै पढ्नुहोस्
२५ असोज, काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर र गिलगित–बाल्टिस्तान मामिलाका संघीय मन्त्री अलि अमिन गन्डापुरले नागरिकलाई चियामा चिनी कम हाल्न र रोटी कम खान सल्लाह दिएका छन् । पाकिस्तान प्रशासित कश्मीरमा ए ... पुरै पढ्नुहोस्
१२ असोज, काठमाडौं । भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारम ... पुरै पढ्नुहोस्
मध्य प्रदेश, भदौ २२ गते । भारतको मध्य प्रदेशमा ६ बालिकालाई निर्वस्त्र पारेर सडकमा परेड गराइएको छ । लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निर्वस्त्र परेड गराएका हुन् । ... पुरै पढ्नुहोस्
काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमर ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved