काठमाडौं । काठमाडौंको असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न नदिने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका, नगरसभा ... पुरै पढ्नुहोस्
काठमाण्डाै । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन ... पुरै पढ्नुहोस्
धरान। धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरान बजारमा पानी ल्याउन सफल भएका छन्। मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मेयर साम्प ... पुरै पढ्नुहोस्
काठमाडौं । कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले ३० हजार घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत प्रधानले कम्प्युटर विलिङ गर्ने क्रममा सेवाग्राहीबाट घुस ल ... पुरै पढ्नुहोस्
दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ । स्थानीय पत्रकार श्याम धामीका अनुसार जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लाम ... पुरै पढ्नुहोस्
सिरहा, २४ भदौ । सडक खाली गराउन बुल डोजर सहित सडकमा आएका सिरहा नगरपालिकाका मेयरलाई वडाअध्यक्षले रोकेको छ । नगरपालिकाले १५ दिन भित्र आफै सडक पेटी १५।१५ मिटर खाली गराउन जारी गरको सूचनाको म्याद समाप्त भएलगतै मेयर ड ... पुरै पढ्नुहोस्
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत ७ सय ८४ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको ... पुरै पढ्नुहोस्
सिरहा । अपाङ्गहरुले नगरपालिकाबाट पाउने सेवा सुविधामा कुनै प्रकारको कमि आउन नदिने कल्यापुर नगरपालिकाका प्रमुख रामपुकार साहले प्रतिबद्धता जाहेर गरेका छन्। दलित विकास मञ्च सिरहाको आयोजना, कल्याणपुर नगरपालिकास ... पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले मालपोत ऐन, २०३४ लाई संशोधन गरेर घर जग्गासम्बन्धी कारोबार गर्ने इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेस गरेको केही ने ... पुरै पढ्नुहोस्
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved