स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलवस्तुमा गरी बिहीबार ७ जना ... पुरै पढ्नुहोस्
सिरहा जिल्लामा भने बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी द ... पुरै पढ्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाउनुभएको छ । सांसद बिडारीले राहत बाँड्ने नाममा गाउँगाउँमा मान्छे जम्मा गरेर ... पुरै पढ्नुहोस्
प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा कि ... पुरै पढ्नुहोस्
उपचारका लागि भर्ना भएका दुईजना कोरोना संक्रमित वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार मंगलबार भर्ना भएका उनीहरु अस्पतालक ... पुरै पढ्नुहोस्
भारतबाट आएको नेपाली नागरिक दशगजा क्षेत्रमा असुरक्षि वास बसेका छन । दशगजाबाट टुलु टुलु हेर्दै आफ्नो गाउँ तथा मान्छे पनि विरानो जस्तो अनुभुति गरिरहेका छन । नेपाल सरकारले विदेशबाट आएकाहरुलाई नभित्रियाउन निर्देशनका ... पुरै पढ्नुहोस्
प्रदेश २ मा मंगलबार एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि प्रदेशभरमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई-दुई र बाराका एक जनामा मंगलबार सङ ... पुरै पढ्नुहोस्
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बा ... पुरै पढ्नुहोस्
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त ... पुरै पढ्नुहोस्
कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोड ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved