प्रदेश जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ । प्रदेश सरकारले नै यसको औचित्यमाथि प्रश्नचिन्ह खडा गरी उदासीन भएका कारण आयोग आफ्नो औचित्य साबित गर्नमा असफलताको दोसाँधमा पुगेको हो । प्रदेश सरकारका तत्कालीन मुख्यम ... पुरै पढ्नुहोस्
काठमाण्डौ – रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् । बाग्मती नदी किनारका शङ ... पुरै पढ्नुहोस्
धनुषामा एक मिटरब्याज पीडितको हत्या भएको छ । धनुषाधाम नगरपालिका ३ का अन्दाजी ४५ वर्षीय योगेन्द्र ठाकुरको हत्या भएको हो । मिटरब्याज पीडित योगेन्द्रको आफ्नै घरमा सोमवार राति करिब ११ बजे केहि व्यक्ति प्रवेश गर ... पुरै पढ्नुहोस्
मधेश प्रदेशमा दुर्घटनामा परी वर्षेनी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । वितेको वर्ष मधेश प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ सय ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका ... पुरै पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको छ। डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि विशेष ब्युरोमा सरुवा भएका थिए। विशेष ब्युरो ... पुरै पढ्नुहोस्
धनुषा–सिरहा जोड्ने कमला नदी आसपास रहेको हजारौं विघा जग्गा (बगर)मा तरकारी खेती गर्ने तयारीमा मधेश प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह बुधवार कृषि विज्ञसहितको टोली लिएर धनुषाको कमला नग ... पुरै पढ्नुहोस्
प्रस्तावित सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी थालिएको छ । यसका साथै उच्च बाँधको उचाई घटाउने सहमतिसमेत नेपाल–भारत सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढ ... पुरै पढ्नुहोस्
सिरहा, ०७ श्रावण । सफाईकर्मी हटाउने निर्णय नगरपालिकामा भएकै छैन् । कसरी यस्तो हल्ला भयो थाहा भएन् । सिरहा नगरपालिकाले दलित, विपन्न तथा गरिवा परिवारलाई 'एक घर एक रोजागरी' दिने लक्ष्य नै लिएका छन् । तर कसले यसरी ... पुरै पढ्नुहोस्
केन्द्रीय सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा उत्पन्न भएको विवाद साम्य भएको छ । सत्ता भागवण्डा अन्तर्गत जनमत पार्टीले आफ्नो हठ नत्याग्दा लामो समयको कलहपछि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेप ... पुरै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन्। उनले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् । विभिन्न माध्यमबाट शुभकामना र बधाईका स ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved