चाडबाडको समयमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेका समाचार आइरन्छन् । विशेष गरेर यतिबेला बिदा हुने भएकाले घरमा रमाइलोका लागि तास खेल्ने धेरै हुन्छन् । जुवाडेहरू पनि यही समयको फाइदा उठाउँदै सक्रिय ... पुरै पढ्नुहोस्
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई ... पुरै पढ्नुहोस्
जनकपुरधाम, कार्तिक २८ गते ।जनकपुर जयनगर रेलमा किचिएर एकजना भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनीको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेका छन् । आज बिहाज जयनगर तर्फ जाँदै ... पुरै पढ्नुहोस्
सिरहा, २७ कार्तिक । सामाजिक संजाल टिकटक बन्द गर्ने सरकारको निर्णयको सिरहा, मिर्चैयाका यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् । यूवा अभियन्ता पंकज शर्माको नेतृत्वमा यूवाहरुले मिर्चैया बजारमा मैन ... पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको विरोध जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर ... पुरै पढ्नुहोस्
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटाेमा हिँडेकाे टिप्पणी गर्नुभएकाे छ । आज साेमवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालमा ट ... पुरै पढ्नुहोस्
टिकटक आजैदेखि बन्द हुने भएको छ। प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर् ... पुरै पढ्नुहोस्
इनरुवा । गए राति सुनसरी सदरमुकाम इनरुवा-१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले इनरुवा-१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए ... पुरै पढ्नुहोस्
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल ... पुरै पढ्नुहोस्
जनकपुरधामको जानकी मन्दिरमा ३५००० दिप प्रज्ज्वलन गरिएको छ । दीपावलीको उपलक्ष्यमा ३५००० दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved