मधेश प्रदेशमा संचालित अवैध स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरु यही साउन महिना देखि पूर्णरुपमा बन्द हुने मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले बताएका छन् । हामीले मधेश प्रदेशक ... पुरै पढ्नुहोस्
सिरहा, २६ बैशाख । मधेश प्रदेशकै प्रथम सुविधा सम्पन् प्रादेशिक अस्पताल सिरहा दाताहरुका मुख्य केन्द्र विन्दु बनिरहेको छ । मेसु डा. नागेन्द्र प्रसाद यादबको नेतृत्वमा प्रादेशिक अस्पताल सिरहाका सेवा तथा व्यवस्थापन क ... पुरै पढ्नुहोस्
काठमाडौं । औषधि व्यवस्था विभागले वर्ष २०७९ मा १८८ वटा औषधि विक्रेता कम्पनीलाई निलम्बन गरेको छ । विभागले अनुगमनका क्रममा मापदण्ड विपरित बिक्री वितरण गर्ने १८८ विक्रेतालाई निलम्बन गरेको महालेखा प्रतिवेदनले ... पुरै पढ्नुहोस्
पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे ... पुरै पढ्नुहोस्
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको सेवा ७७ जिल्ला र ७४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बोर्डले विशेष ध्यान दिएको छ । स्वास्थ्य बिमाबारे आज आयोजि ... पुरै पढ्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ् ... पुरै पढ्नुहोस्
काठमाडौं । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ । सन् १८८२ ... पुरै पढ्नुहोस्
काठमाडौं । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४६ हजार ४१३ र मृतकको संख्या ५३ पुगेको हो । ... पुरै पढ्नुहोस्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार अहिले डेंगुका सबैभन्दा धेरै बिरामी काठमाडौं जिल्लामा छन्। काठमाडौंमा हाल १२ हजार २५२ जना डेंगुका बिरामी रहेका छन्। मन्त्रालयकै विवरणअनुसार पनि हा ... पुरै पढ्नुहोस्
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved