पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । तर अमेरिक ... पुरै पढ्नुहोस्
महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायाे । प्रतियाेगितामा तेस्राे पटक सहभागिता जनाएकाे नेपालकाे याे पहिलाे जित हाे । ... पुरै पढ्नुहोस्
गौतम गम्भीर भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्समा पूर्व क्रिकेटर गौतम गम्भीर नै अब मूख्य प्रशिक्षक बन्ने ... पुरै पढ्नुहोस्
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी २० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ... पुरै पढ्नुहोस्
भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतल ... पुरै पढ्नुहोस्
ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कैथ रोलीले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा आतंकवादी हमलाको ‘थ्रेट’ आएको बताएका छन् । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा व ... पुरै पढ्नुहोस्
पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ ... पुरै पढ्नुहोस्
इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ। दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट ग ... पुरै पढ्नुहोस्
आईपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । पञ्जाबका शंकर सिंहले अविजित ... पुरै पढ्नुहोस्
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved