सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले कार्यालय सहयोगी कुटपिट गरेको घटनामा कारबाहीको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरू कार्यालयमै धर्ना दिएर प्रदर्शन ... पुरै पढ्नुहोस्
सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई कुटपिट गरेको छ । बिहान ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टार पल्टाउँदै गर्दा ... पुरै पढ्नुहोस्
मधेश प्रदेशको अर्थ मन्त्रालयले अग्रीम कमिसन लिएर २५ लाखसम्मको योजना उपभोक्ता मार्फत बिक्री गरिरहेको छ । प्रदेश सरकारले २५ लाखसम्मको बजेटको २० प्रतिशत रकम कटौती गरी बाँकी रकमको काम शिल्ड टेण्डरमार्फत गर्ने निर्ण ... पुरै पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेक ... पुरै पढ्नुहोस्
रौतहटमा एसईई परीक्षा सञ्चालन भइरहेका बेला अनलाइन माध्यम प्रयोग गरी प्रश्न बाहिर निकाल्ने र उत्तर पठाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। परीक्षाको मर्यादा उल्लंघन गर्ने यस्तो गतिविधिमा उन ... पुरै पढ्नुहोस्
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहा धनुषा जोड्ने कमला नदीसम्मको सडकको लहानसहित विभिन्न खण्डमा काम रोकिएपछि निर्माण सुचारुको माग गर्दै स्थानीयले सडक अबरुद्ध गरेका छन् । तेस्रो ... पुरै पढ्नुहोस्
सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचना अब सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेपछि देशभरको प्रेस क्षेत्र तरंगित बनेको छ । प्रधानमन्त ... पुरै पढ्नुहोस्
काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित ... पुरै पढ्नुहोस्
समाचार लेखेको निहुँमा पत्रकारलाई गाली गलौज गर्दा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह विवादमा तानिएको छ । राजनीतिक मुद्दाभन्दा यतिखेर सामाजिक सञ्जालमा पत्रकारलाई गरेको गालीगलौज सहितको गरेको अभद्र व्यवहार ... पुरै पढ्नुहोस्
नवनियुक्त गृहमन्त्री सुधन गुरुंगको नयाँ टार्गेटको रुपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्ने आन्तरिक तयारी गरेको बुझिएको छ । भुटानी शरणार्थी काण्डमा ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved