बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिने गरेको भन्दै घेराउसहित विरोध प्रदर्शन गरिएको छ। जनकपुरधाममा बुधबार ज्योती विकास बैंक र एभरेष्ट बैंकलगायतकाले चर्को ब्याजमा ऋण दिने गरेको भन्दै घेराउसंगै विरोध प्रदर ... पुरै पढ्नुहोस्
प्रहरीले तस्करीको सामान बरामदमा लागेको बेला मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा झण्डै १ करोड ३४ लाख ६५ हजार रुपैयाँको अनौठो चोरी भएको छ । वीरगञ्जको वाइपासमा रहेको निजी क्षेत्रको एउटा बैंकमा भएको चोरीले ... पुरै पढ्नुहोस्
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त ... पुरै पढ्नुहोस्
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् । ओझा ... पुरै पढ्नुहोस्
भन्सार कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेन्द्र बस्नेत विभिन्न भन्सार कार्यालयहरुमा कमिसन व्यवस्थापन गर्न कार्यालय सहयोगीहरुलाई प्रयोग गर्दै आएका छन् । कार्यालय प्रमुख बस्नेतले भन्सार कार्यालय जटही र विभि ... पुरै पढ्नुहोस्
सिरहा, ०४ पौष । सिरहाको सिरहा नगरपालिका ७ स्थित प्रमु बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलासुस्ती गरेकाले लक्षित सेवाग्राही मर्कामा परेका छन्। बैंकले समायमा सामाजिक सुरक्षा भ ... पुरै पढ्नुहोस्
एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना पुर्पक्षका लागि सोमबार थुनामा पठाइएको छ । सप्तरी जिल्ला ... पुरै पढ्नुहोस्
एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा गरेको रकमको सुरक्षा जोखिममा परेको छ । गौर शाखामा चम ... पुरै पढ्नुहोस्
काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट आजदेखि साट्न पाउने भएका छन् । वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार व ... पुरै पढ्नुहोस्
सीमावर्ती नेपाली बजारमा भारतीय उत्पादनहरु निर्वाध रुपमा आउन थालेपछि नेपाली उत्पादन विस्थापित हुन थालेको छ । नेपाली उत्पादनले भारतीय उत्पादनसित प्रतिस्पर्धा गर्न नसकेको कारण विस्थापित हुने अवस्थामा पुगेको छ । ब ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved