भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता बन्नुहुने भएको छ। हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो& ... पुरै पढ्नुहोस्
साउदी अरब । युक्रेनमा जारी युद्ध रोक्न साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । रुसी प्रतिनिधिमण्डलका एक सदस्यले वार्ता नराम्रो नभएको बताए । तर थप केही भन्न गाह्रो हुने उनको भनाइ थियो ।  ... पुरै पढ्नुहोस्
भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाण ... पुरै पढ्नुहोस्
वासिङ्टनमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ । वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। सो अवसरमा बोल्दै अमे ... पुरै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । फोनमा उनीहरूबीच भेट्ने सहमति भएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन ... पुरै पढ्नुहोस्
धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा चक्कु प्रहारको प्रयास भएको हो । चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ ... पुरै पढ्नुहोस्
इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता ... पुरै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिह ... पुरै पढ्नुहोस्
दिल्ली विधान सभा निर्वाचन चौथो कार्यकाल सरकार बनाउने दाबीसहित मैदानमा उत्रेको आम आदमी पार्टी (आप)लाई दिल्ली विधान सभा निर्वाचनमा ठूलो झड्का लागेको छ । ७० सिटको विधान सभामा ४८ सिटमा विजयी हासिल गरेसँगै भारतीय ज ... पुरै पढ्नुहोस्
ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिर ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved