बटुवाको आवरणमा पैदल हिँडेर सीमावर्ती भारतीय बजार हुँदै नेपालतर्फ आउँदै गरेका सिन्धुलीका एक व्यक्ति ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सिराहामा पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगर ... पुरै पढ्नुहोस्
चन्द्रनिगाहपुरका कपडा व्यापारी रामबाबु साह कलवार मिटरब्याजका नाममा ठगी गरेपछि पुर्पक्षका लागि कारागार चलान भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) को आरोप खेप्दै आएका कलवारलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका ... पुरै पढ्नुहोस्
गोलबजार नगरपालिका- ७ स्थित पुरानो चाेक चोहर्वाको पशु हाटबजार परिसरमा बाटोमा हाल्न माटो खनेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । कवाडी संकलनको काम गर्दै आएका अवास शेखका छोरीहररू&n ... पुरै पढ्नुहोस्
करिब दुई महिनाअघि सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा भएको कुटपिट घटनामा न्याय नपाएको भन्दै इलाका प्रहरी कार्यालय गोलबजार पुगेका पीडित परिवारले आफूहरूमाथि प्रहरीले दुव्र्यवहार गर्दै आफन्तलाई नियन्त्रणमा ... पुरै पढ्नुहोस्
सिरहा प्रहरीले पछिल्लो चार दिनको अवधिमा जिल्लाको छुट्टाछुट्टै तीन ठाउँबाट एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आइतबार दिउँसो सिराहा नगरपालिका– १४ सिराहा–मा ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान ... पुरै पढ्नुहोस्
जनकपुरधाम, असार १९ – बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निडको नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समिति बैठक तथा उपलब्धि हस्तान्तर ... पुरै पढ्नुहोस्
राष्ट्रिय धान दिवसका अवसरमा धान रोपाइँका लागि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर सिरहामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका–८ निवासी सुरेश पण्डितका १६ वर्षीय छोरा बिपिन पण्डित ... पुरै पढ्नुहोस्
बैतडीको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा अध्ययनरत छात्रामाथि जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन्। एसइई पूरक परीक्षाको तयारीमा जुटेकी छात्रालाई ट्युसन पढाइदिने भन्दै विद्यालयमै ... पुरै पढ्नुहोस्
प्रहरीले सिराहाको सुखुवानन्कारकट्टी गाउँपालिका–५ इटहर्वाबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स्थानीय आनन्दकुम ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved