सिरहा । जनमत पार्टीका कार्यकर्ता र किसानहरुले किसान आन्दोलन अन्तर्गत आज खाली बोरा बोकेर मधेसभरका स्थानीय पालिकाहरुमा प्रदर्शन गरेका छन् । किसान र जनमतका कार्यकर्ताहरुले खाली बोरा बोकेर मेचीदेखि महा ... पुरै पढ्नुहोस्
सिरहा । सेनेटेरी प्याड बनाउने सिपले स्वारोजगार र पूर्ण सरसफाइ गाउँपालिका बनाउने मदत हुने विष्णुपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले बताउनु भयो । विष्णुपुर गाउँपालिका, सिरहाको सहयोग र सङोर ... पुरै पढ्नुहोस्
सिरहा । स्वाधीन किसान अधिकार मञ्चले किसानका हक अधिकारसँग सम्बन्धित १३ बुँदे माग सहित आइतवार सदरमुकाम सिरहामा विरोध प्रर्दशन गरेको छ । मलखाद्य, बीउ, किटनाशक औषधी, विजुली र पेट्रोलियम पदार्थको सर्वसुलभ व्य ... पुरै पढ्नुहोस्
यस वर्ष धानको उत्पादनमा ह्रास आएको छ । गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उ ... पुरै पढ्नुहोस्
सिरहा । स्वाधीन किसान अधिकार मञ्च सिरहाले १३ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषण गरेको छ । राज्यद्धारा किसानको हकहित र अधिकार विरोधी रबैयालाई कायम राखिए र यथासमयमै किसानका सम्पूर्ण समस्या समाधान नगरिए कृषिल ... पुरै पढ्नुहोस्
सिरहा । सिरहा नगरपालिका वडा नं. ७ को सहयोग र सङोर नेपाल, सिरहाको आयोजनामा ५ दिने साबुन तथा सर्फ बनाउने सिप विकास तालिमको समापन् कार्यक्रम वडा नं. ७ को वडाअध्यक्ष उपेन्द्र साहले आफ्नो विचार राख्ने क्रममा भने, &l ... पुरै पढ्नुहोस्
सिरहा, ६ पुस । सिरहा औरही गाउँपालिकाले किसानलाई निःशुल्क वितरणका लागि राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन् । औरही गाउँपालिका परिसरमा एक घरमा किसानलाई वितरणका लागि राखिएको गहुँको बीउ वितरणमा ढिलाई गरेपछि क ... पुरै पढ्नुहोस्
२६ कात्तिक, काठमाडौं । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जि ... पुरै पढ्नुहोस्
सिरहा । अविरल वर्षा र हवाहुरीका कारण धान खेतमै डुबेपछि सिरहाका किसानहरु चिन्तित भएका छन् । सिरहाका अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ । गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको पाँच वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ । पूर्वपश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही गाउँपालि ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved